Logo

उपसभापति खड्काले बाँडे २ सय ४७ परिवारलाई जग्गाधनी पूर्जा

सुर्खेत । २०२७ सालमा सल्यानबाट सुर्खेतको मैनतडा आएका धनबहादुर सार्कीले ५२ बर्षपछि आफुले भोगचलन गर्दै आएको जग्गाको धनी पुर्जा पाएपछि हर्षका आँशुका अब मरेपनि सन्तोषले मरिने भयो भनेर खुशी व्यक्त गरे । ५२ बर्षदेखि एलानीमै बस्दै आएका ८२ बर्षिय धनबहादुरलाई जग्गाधनी पुर्जा पाए पछि अब आफ्ना नम्बरी जग्गाकै घरमा मर्न पाउँछु भन्ने आशाको खुशी ब्यक्त…