Logo

मुस्लिम समुदायले वर्षाका लागि गरे प्रार्थना

रौतहट । रौतहटका मुस्लिम समुदायले वर्षाका लागि इस्तिस्का (पानीको प्रार्थना) गर्दै नमाज पढ्न थालेका छन ।परोहा नगरपालिका र गुजरा नगरपालिका लगायतका मुस्लिम समुदायले वर्षाको लागी भगवान (अल्लाह) समक्ष पानीको माग गर्दै प्रार्थना गरेका हुन् । रौतहट सहित मधेस प्रदेशमा खडेरीको चपेटा र चापाकल सुकेर जल संकट गहिरिँदै गएका बेला उनीहरुले धार्मिक परम्पराअनुसार इस्तिस्का नामाज अदा…