Logo

साउनको दोस्रो सोमबार : हेटौंडाको पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो

मकवानपुर । साउन महिनाको दोस्रो सोमबारको अवसरमा हेटौंडा–४ स्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भिड लागेको छ । विशेषगरी साउनको सोमबारलाई भगवान शिवको पूजा–आराधनाको विशेष दिन मानिन्छ, जसकारण आज देशभरका शिवालयहरूमा भक्तजनहरूको उल्लेख्य सहभागिता देखिएको छ । मन्दिर व्यवस्थापकका अनुसार आज बिहानैदेखि मन्दिरको मूल ढोका खोलिएको थियो, जसले भक्तजनलाई सहज रूपमा दर्शन, पूजा र व्रत…