काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल र कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले आज (शुक्रबार) बिहान साढे ८ बजे संसद् भवन परिसरमा बस्ने गरी दलको कार्यसमिति र ९ बजे दलको बैठक बोलाएको हो । सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछाने विरुद्ध छानबिन समिति गठनको विषय पेचिलो बन्दै गएपछि कांग्रेसले आजको संसद बैठक पूर्व कार्यसमिति र…