Logo

टिप्पणी : कुन गरुडको छायाँमा परेका छन् प्रधानमन्त्री ?

काठमाडौं । आज अपरान्ह १ बजे नयाँ बजेट घोषणा हुँदैछ । सरकारले दिएको पूर्व सूचना अनुसार निर्धारित समयमै वार्षिक आयव्ययको विवरण संसद्मा प्रस्तुत हुनेछ । गणतन्त्र स्थापना भएयता १५ जेठमा नयाँ बजेट संसद्मा प्रस्तुत गर्ने चलन चलिरहेको छ । यता बजेट घोषणा गर्ने तयारी भैरहेको भएपनि संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने सरकारसँग क्रुध्द…