Logo

सीप मेला अवलोकन गर्दै श्रीलंकाका राजदूतले भने : ‘हामीबीच समानता छ’

काठमाडौँ । ‘औपचारिक शिक्षा नपाएका व्यक्तिले सीपमुलक तालिम पाए भने श्रम बजारका लागि योग्य हुन्छन् । यसकारण महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको सीपमूलक तालिमको धेरै महत्व छ,’नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शन पथिरानाले भने, ‘योग्यता परीक्षण प्रणालीबाट सीपलाई प्रमाणिकरण गर्न सकिन्छ । श्रीलंङ्काले यही प्रणालीबाट व्यक्तिको योग्यता निर्धारण गर्ने गरेको छ ।’ अवलोकनका क्रममा उनले औपचारिक शैक्षिक…