बाजुरा । जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका वडा नम्बर १ विच्छ्यामा आएको बाढिले कवाडी खोला लघुजलविद्युत आयोजनामा पुर्णरुपमा क्षती भएको छ । बाढिका कारण लघुजलविद्युत आयोजनामा क्षती पुग्दा यहाँका करिब १२ सय बढि घरधुरी प्रभावित बनेका छन् । लगातारको वर्षापछि खोलामा पानीको सतह असामान्य रूपमा बढ्दा बस्ती नजिकका घर, खेती योग्य जमिन, पुल बगाएको…