Logo

हीरक जयन्तीमा चेम्बरको हरियाली संकल्प : भण्डारखालमा वृक्षारोपण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीका अवसरमा पशुपति गौशलास्थित भण्डारखालमा शनिबार बिहान वृक्षारोपण गरेको छ । मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको अवसरमा चेम्बरले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । हीरक जयन्ती मुल समारोह समितिको समन्वयमा वृक्षारोपण गर्दै वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले जलवायु परिवर्तनले विश्वलाई…