Logo

ओमानमाथि ८ विकेटको जितसँगै इंग्ल्याण्डको सुपर एटमा पुग्ने सम्भावना यथावत

काठमाडौं । टी–२० विश्वकपमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरेको छ । एन्टिगुवाको सर भिभियन रिचर्ड्स रंगशालामा बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले टस जितेर बलिङ रोजेको थियो । बलिङतर्फ उत्कृष्ट प्रदर्शनका कारण ओमानको टोली ४७ रनमा मात्रै अलआउट भयो । जवाफमा इङ्ल्यान्डका ब्याट्सम्यानले ३.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । इंग्ल्याण्डका लागि…