नार्कको पुरानो संरचनामा विविध समस्या देखिएका कारण परिषदको कार्य सन्तोषजनक रहन नसकेको सन्दर्भमा नयाँ संरचना बनाउनु पर्ने सुझावहरु आएको आधारमा नयाँ संरचना बने पनि त्यसको उद्घाटन समेत हुन सकेको छैन् । विगतमा भएका अध्ययनहरूले पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावको आधारमा सरकारले नार्कको पुनर्संरचनाका लागि उच्चस्तरीय पुनर्संरचना सुझाव…