Logo

प्रहरी सेवालाई परिणाममुखी बनाउने कोशीका डीआईजी कार्कीको प्रतिबद्धता

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी (प्रहरी नायब महानिरीक्षक) ईश्वर कार्कीले प्रदेशमा प्रहरी सेवा जनउत्तरदायी, परिणाममुखी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । सोमबार विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आगामी कार्ययोजना सार्वजनिक गर्दै यो प्रतिबद्धता जनाएका हुन् । १५ दिनअघि मात्र प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका डीआईजी कार्कीले ‘बेस्ट पुलिसिङ’ अवधारणाअनुसार संगठनलाई…