Logo

‘नेपालमा प्रशासनिक प्रक्रिया झन्झटिलो र न्याय महँगो छ’

नेपालमा प्रशासनिक प्रक्रिया झन्झटिलो छ । न्यायीक प्रक्रियामा नै अगाडि बढेकाहरुले पनि प्रशासनिक झन्झटका कारण वर्षौ वर्षौसम्म न्याय नपाएको अवस्था छ । एउटा मान्छेले न्याय पाउनको लागि वर्षौसम्म मुद्दा लड्छ, उसको जीवन त्यहीं सकिन्छ तर न्याय प्राप्त गर्न सक्दैन् ।राजन कुईंकेलपूर्वअध्यक्षएम्नेस्टी इन्टरनेसनल नेपाल शाखा मानव अधिकारको अवस्थालाई दक्षिण एसियासँग तुलना गरेर हेर्ने हो भने नेपाल…