Logo

बेल्जियमका नेपालीहरुले दिए राजदूत सेवा लम्साललाई सुझाव

ब्रसेल्स । ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघसंस्था एवम् समाजका अगुवाहरुसंग अन्तरक्रिया गरेको छ । बेनेलक्स एवम् युरोपेली संघका लागि नेपाली राजदुत नियुक्त भएर तीन महिना अघि कार्यभार सम्हाल्न आएकी पूर्वपरराष्ट्र सचिव सेवा लम्सालले आगामी कार्ययोजना बनाउन सहयोग पुगोस् भनेर नेपाली समुदायको सुझाव लिन अन्तरक्रियाको आयोजना गरिएको बताइन् । डायस्पोराका संघसंस्थासंग विशेष गरि चारवटा…