Logo

संविधान संशोधन अघि टास्क फोर्स गठन जरुरी

काठमाडौं । विज्ञहरूले संविधान संशोधनको औचित्यबारे छलफल गरेर मात्रै संशोधनको प्रक्रिया अगाडी बढाउनुपर्ने सुझाव दिएका छन् । जय नेपाल इन्टरनेशनल फाउन्डेशनद्वारा आयोजित अन्तरक्रियामा संविधानविद् डा. विपिन अधिकारीले एउटा कार्यदल गठन गरेर मात्र संविधान संशोधनको काम अगाडि बढाउनुपर्ने सुझाव दिए । फाउन्डेसन अन्तर्गतको विश्व ज्ञान सञ्जाल (ग्लोबल नलेज नेटवर्क) द्वारा शनिबार आयोजित ‘नेपालको संविधान संशोधन :…