Logo

तामाङ समुदायमा दशैँ होइन, ‘मेनाङ’ पर्व मनाइन्छ : बुद्धि तामाङ

नेपालमा मनाइने पर्व र चाडपर्वहरूमा खानपान र परम्परागत विधिहरूले साँस्कृतिक र धार्मिक महत्त्व बोकेका छन् । विशेषतः दशैँका बेला गरिने भोज र केराको पातमा राखिने परिकारले अद्वितीय परम्परा प्रस्तुत गर्दछ ।बुद्धि तामाङअध्येता एवम सकरात्मक सोचका अभियन्ता काठमाडौं । बागमती प्रदेशका तामाङ समुदायहरुले नेपाली क्यालेन्डर अनुसारको दशैँलाई पर्वको रूपमा मान्दैनन् बरु उनीहरुले मेनाङ पर्व मनाउने गरेको…