काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रिया भएको बताएका हुन् । उनले भने, ‘नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना हो । यदि यही शान्ति प्रक्रिया यूरोप वा पश्चिका मुलुकमा भएको भए सायद यसको…