काठमाडौं । आज देशभरका मुस्लिम समुदायले बकर इद मनाउदैँ छन् । मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्वको रुपमा रहेको बकर इद आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिदमा गई सामूहिक नमाज पढ्छन् । यस अवसरमा…