काठमाडौं । यसवर्ष राजस्व संकलन १ खर्ब २० अर्ब रुपैयाँले वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार गत वर्ष भन्दा यसवर्ष १ खर्ब २० अर्ब रुपैयाँले राजस्वमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वृद्धि ११.३३ प्रतिशतले धेरै हो । गत आर्थिक वर्ष (आव) २०८१÷०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व…