Logo

मंगलादेवी सिंहको १००औं जन्मजयन्तीमा कांग्रेस नेता सिंहद्वारा योगदानको स्मरण

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवि सिंहले नेपाली महिलाहरुको हक, अधिकारको लागि उल्लेख्य योगदान गरेको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित मंगलादेवि सिंहको १०० औं जन्म जयान्तीको अवसरमा श्रद्धा अर्पण कार्यक्रममा उनले सिंहले महिलाहरुको हक, अधिकार मात्र नभई नेपाली जनताको प्रजातान्त्रिक अधिकारहरु दिलाउनको लागि पनि संघर्ष गरेको…