नेतृत्वमा युवाको उर्जाशक्ति अत्यन्तै आवश्यक हुन्छ । अबको आसन्न एमाले महाधिवेशनले पार्टीभित्र युवा पुस्तालाई निर्णायक तहसम्म पुर्याउने नयाँ अध्याय सुरु गरेको छ । नेपालका मूलधारका कुनैपनि ठूला दलले युवाहरूलाई यस्तो अवसर दिएका छैनन् ।नरेश रोकायाएमाले युवा नेता काठमाडौं । ४० बर्ष मुनिका युवा प्रतिनिधि तथा पूर्वअनेरास्ववियु महासचिव नरेश रोकायाले नेपाल न्यूज बैंकसँग गरिएको विशेष संवादमा…