Logo

गोलबजार नगरपालिका–२ गुरु धाममा दुःखद घटना, करेन्ट लागेर एक जनाको ज्यान गयो

सिरहा । गोलबजार नगरपालिका–२ गुरु धाममा अत्यन्त दुःखद घटना घटेको छ । टिप्परको हाइड्रो लिक डाला उठाउने क्रममा ११ हजार भोल्टको हाई टेन्सन विद्युत् लाइनमा डाला छोइएपछि करेन्ट लागेर एक गुरुजीको ज्यान गएको हो । घटनाका अनुसार प्र–२–०१–००१ का ००४५ नम्बरको टिप्परका चालक सन्तोष कुमार साहले गाडीको डाला उठाउने क्रममा माथि रहेको हाई टेन्सन लाइनमा…