काठामाडौं । मंगलबार(आज) विश्व बाघ दिवस मनाइँदैछ । हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने प्रचलन छ । ‘सहअस्तित्व र आयाआर्जन, बाघ संरक्षणको लागि मानव व्यवहार परिर्वतन’ भन्ने नाराका साथ माघ दिवस मनाउन लागिएको हो । यस अवसरमा नेपालका विभिन्न निकुन्ज एवम पर्सा, चितवन, बर्दिया, बाँकेलगायतका स्थानमा विविध कार्यक्रमहरुको तय गरिएको छ ।…