फागुन २१ मा चुनाव गर्नुको विकल्प छैन । चुनाव हुँदैन कि भन्ने जुन शंका गरिएको छ, त्यसको जवाफ सरकारले दिनुपर्छ । फागुन २१ मा चुनाव हुँदैन भन्ने राजनीतिक दल, शक्तिहरू या तत्वहरूलाई सरकारले जवाफ दिन नसकेको हो कि भन्ने मलाई लागेको छ ।कविन्द्र वुर्लाकोटीमहासचिवराष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेपालमा पछिल्लो समय नयाँ राजनीतिक दलहरु खुल्ने क्रम चलिरहेको…