Logo

विचौलियाका कारण खानामा समेत राजनीतिको गन्ध आउँछ : भीम रावल

काठमाडौं । नेता भीम रावलले नेपाली संस्कृति जति राम्रा भएपनि कानुन बनाउँदा समाज नबुझे संस्कृति मासिने बताएका छन् । बिहीबार युवा लक्षित जीवनोपयोगिताको लागि हाम्रो विचार र खीर खाने कार्यक्रममा बोल्दै उनले सरकारमा भएकाले समाज र संस्कृति रक्षा गर्ने कुराहरु बुझ्नुपर्ने धारणा व्यक्त गरेका हुन् । उनले भने, ‘यहाँ व्यक्ति कहाँ जान्छ भन्ने ठुलो कुरा…