Logo

पाँच फिटको क्यानभासमा नेपालको कला संस्कृति

काठमाडौं । विभिन्न देशका डेल्फिक काउन्सिलहरूले १ सेप्टेम्बरमा एकसाथ आयोजना गरेको एकदिने चित्रकला कार्यशाला ‘डेल्फिक आर्ट वाल कोलिशन’ नेपालमा पनि आयोजना गरिएको छ । गत वर्ष नेपालमा गठन भएको ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’को नेपाल च्याप्टर ‘नेसनल डेल्फिक काउन्सिल नेपाल’को आयोजनामा बिहीबार काठमाडौंको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हलमा कार्यशाला सम्पन्न गरिएको हो । उक्त कार्यशालामा आठ वर्षदेखि…