Logo

रिमा केसीद्वारा अनुवादित ‘अमृता प्रीतमका छानिएका कविता’ पुस्तक बजारमा

काठमाडौँ । रिमा केसीद्वारा अनुवादित भारतीय प्रसिद्ध लेखक तथा कवि अमृता प्रीतमको ‘अमृता प्रीतमका छानिएका कविता’ सङ्ग्रह सार्वजनिक गरिएको छ । काठमाडौँको कालिकास्थान स्थित सर्वनाम थिएटरमा आयोजित कार्यक्रममार्फत रिमा केसीद्वारा अनुवादित ‘अमृता प्रीतमका छानिएका कविता’ पुस्तक सार्वजनिक गरिएको हो । उक्त पुस्तक कार्यक्रमका प्रमुख अतिथि तुलसी दिवस, वक्ताहरुः भूपाल राई, ज्योति जङ्गल र अनुवादक रिमा…