Logo

औद्योगिक क्षेत्रको हितका लागि संस्थागत ऐक्यवद्धताको पहल

विराटनगर । पूर्वको औद्योगिक क्षेत्रको हितका लागि विभिन्न संस्थाबीच संस्थागत ऐक्यवद्धताको पहल गरिएको छ । उद्योग संगठन मोरङले नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघ कार्यसमितिका पदाधिकारीसँग छलफल गरी औद्योगिक क्षेत्रको हितका लागि संस्थागत ऐक्यवद्धताका लागि पहल गरेको हो । छलफलका क्रममा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्रको हक, हितका लागि स्थापित…