विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा एक पुरुष र एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । दुई युवा–युवती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । कार्यालयका प्रमुख एसपी नारायण प्रसाद चिमरियाले पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा जोडी मृत फेला परेको बताए…