Logo

बाक्सिला बजारका अग्नि पीडितलाई रेडक्रसको राहत

खोटाङ । नेपाल रेडक्रस सोसाईटीले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अग्नि पीडितलाई राहत प्रदान गरेको छ । सोमबार साँझ (५ पुस)भएको आगलागीबाट विस्थापित भएका तथा क्षति व्यहोरेका नौ परिवारलाई रेडक्रस जिल्ला शाखा तथा उपशाखा बाक्सिलाले बन्दोवस्तीका सामान प्रदान गरेको हो । आगलागीमा घर सहित सर्वस्व गुमाएका दीपक गुरुङ, गुरुङकै घरमा कोठामा भाडामा बस्ने रत्न गुरुङ,…