Logo

कोशी प्रदेशमा ट्रान्सफर्मर चोरी गर्नेको लहर, दुई करोडको नोक्सानी

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले कोशी प्रदेशमा विद्युतीय ट्रान्सफर्मर चोरीमा संलग्नहरुका बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पछिल्लो समय मोरङ, झापा र सुनसरीका दर्जनौं गाउँ–टोलमा टान्सफर्मर चोरीका घटना दोहोरिइरहेको अवस्थामा प्रहरीले विशेष अभियान नै संचालनमा ल्याएर चोरलाई पक्रन सफल भएको जनाएको हो । कोशी प्रदेशमा पछिल्ला केही महिनामा मात्रै २२ वटा ट्रान्सफर्मर…