काठमाडौं । धरानका मेयर हर्क साम्पाङ्ग राईले यसपालिको बजेटमा कोशीको पानी धरान लैजाने बजेट नपारे सांसदहरुलाई धरान प्रवेश निषेश गर्ने चेतावनी दिएका छन् । मेयर राईले दिएको चेतावनीमा काठमाडौंका मेयर बालेन्द्र शाहले समर्थन जनाएका छन् । राईले लेखेका छन्,‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीय ज्युहरुलाई धरानमा निषेध गरिनेछ ! तल तीनकुने मै…