Logo

केपी ओलीको शहर, अधुरो रह्यो जित्ने रहरः दमक नगरमा एमाले पराजित, राप्रपा विजयी

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो, दमक । उनले यो नगरमा आफ्ना उम्मेदवारलाई चुनाव जिताउन धेरै प्रयास गरे । विपक्षीहरुलाई सत्तोसराप पनि गरे । अनेक भाषण गरे । तर, ओलीका यी सबै उत्ताउला प्रयास असफल सावित भए । किनकी, यो नगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ । दमकमा एमाले अध्यक्ष…