काठमाडौँ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको नेतृत्वमा सरकार गठन गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि पाँच दिनको समय दिएका छन् । अब असार २१ गते अपराह्न ५…