Logo

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीसहित दुई मन्त्रीले लिए शपथ

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनी शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । साथै दुई मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कांग्रेसका शमशेर राई र एमालेका राम रानाले  पद तथा…