Logo

सर्वदलीय सहमतिको सरकार बनाउन आफू प्रतिबद्ध छु : मुख्यमन्त्री कार्की

कोशी। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू एमालेकै एजेन्डाअनुसार कोशीमा सर्वदलीय सहमतिको सरकार बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। बिहीबारको प्रदेश सभा बैठकमा एमाले सांसद बुद्धिकुमार राजभण्डारीको जिज्ञासामा जवाफ दिँदै मुख्यमन्त्री कार्कीले आफू एमालेलाई साथै लिएर हिँडेको बताएका हुन्। जवाफमा मुख्यमन्त्री कार्कीले आफूले एमालेलाई सरकारबाट निकालेको नभई उसले नै आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता बोलाएको बताए।…