विराटनगर । फागुन १ गते जनयुद्ध दिवस का अवसरमा भन्दै उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले त्यस दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । यसअघि संघीय सरकारले उक्त दिन विदा दिने निर्णय गरेको थियो । विदा दिने सरकारको उक्त निर्णय विवादित बनेको थियो । सर्वाेच्च अदालतले विदा दिन सरकारले गरेको निर्णयलाई खारेज गरेको थियो । लिम्चुङबुङ गाउँपालिकाका…