Logo

सामुदायिक विद्यालयहरुमा योग प्रशिक्षण

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ ले वडाभित्रका सामुदायिक विद्यालयहरुमा विद्यार्थीका लागि योग प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । पहिलो चरणमा चारवटा सामुदायिक विद्यालयमा योग कार्यक्रम शुरु गरिएको हो । वडाध्यक्ष राम पोखरेलका अनुसार योगका माध्यमबाट विद्यार्थीमा बौद्धिक क्षमता अभिबृद्धि गर्ने र शारीरिक रुपमा स्वस्थ राख्ने उद्देश्यले प्रशिक्षण सुरु गरिएको हो । पहिलो चरणको…