Logo

प्याब्सन स्पोर्ट्स : पूर्वाञ्चल र सगरमाथालाई उपाधि

विराटनगर ।  १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि मोरङको सुन्दरहरैँचाको पूर्वाञ्चल एकेडेमी र विराटनगरको सगरमाथा स्कुलले जितेका छन् । प्रतियोगितामा जुनियरतर्फ पूर्वाञ्चल र सिनियरतर्फ सगरमाथा स्कुलले उपाधि जितेको हो । जुनियरतर्फ साविक विजेता पूर्वाञ्चलले १० स्वर्ण, ५ रजतसहित ६५ अंक ल्याएर प्याब्सन स्पोर्ट्स मिटको उपाधि जितेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल…