Logo

स्वास्थ्य बिमा गरेको सेवाग्राहीले सुविधा नपाएपछि जनप्रतिनिधिद्वारा अनुगमन

विराटनगर । अस्पतालमा सञ्चालित औषधि पसलबाट स्वास्थ्य बिमा गरेका सेवाग्राहीले सुविधा नपाएको गुनासो बढेपछि जनप्रतिनिधिले अनुमगन गरेका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला कोशी अस्पतालभित्र सञ्चालित औषधि पसलको अनुगमन गरेका हुन् । अस्पतालभित्र सञ्चालित औषधि पसलमा स्वास्थ्य बिमाको सुविधाबाट औषधि नपाउने गरेको व्यापक गुनासो आएपछि उपमेयर शिल्पा निराला कार्कीसहितको टोली पुगेर अनुगमन गरिएको हो…