Logo

जनताका गुनासो सुन्न कोसीमा ‘हेल्लो सीएम’

विराटनगर । कोसी प्रदेश सरकारले जनताका गुनासो सुन्न बिहीबारदेखि ‘हेल्लो सीएम’ सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेल्लो सीएम सेवाको सुरुआत गरेका हुन् । २४ सै घण्टा जनताका गुनासो सुन्न सकिने गरी व्यवस्थापन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश सुशासन ऐन, २०७६ अनुसार हेल्लो सीएम सुरु गरिएको…