विराटनगर । सुनसरीको धरानमा जारी २४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम (एनआरटी) र एन्फा मोरङबीच प्रतिस्पर्धा हुँदैछ । धरान रंगशालामा हुने फाइनल खेलमा यी दुवै टिम उपाधि हात पार्ने योजनाका साथ मैदान प्रवेश गर्नेछन् । न्युरोड टिम (एनआरटी) काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै फाइनल पुगेको हो । अन्तिम…