विराटनगर । सुनसरीको भुटाह क्षेत्रमा हिन्दु र मुस्लिम समुदायका युवाहरुविच भएको झडपलाई लिएर विश्व हिन्दु परिषद नेपालले आपत्ति जनाएको छ । भुटाहामा हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेको घटनाप्रति परिषदले ध्यानाकर्षण भएको समेत जनाएको छ । कुटपिटका क्रममा घाइते भएका जीवन मेहता धरानमा उपचाररत छन् । उक्त कुटपिट घटना विषयलाई लिएर स्थानीय हिन्दु समूहले…