काठमाडौं । सप्तरीमा जनता समाजवादी पार्टी नेपालको समानान्तर जिल्ला कमिटी गठन भएको छ । जिल्ला अध्यक्ष र प्रदेश कमिटीका मुख्य सचिवले मनोमानी गरेर संगठन ध्वस्त बनाएको आरोप लगाउँदै वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद यादवको नेतृत्वमा ५७ सदस्यीय जिल्ला समानान्तर कमिटी गठन भएको हो । जिल्ला भेलाले यादवको अध्यक्षतामा गठन गरेको कमिटीमा निलेश कुमार झा, शशीदेबी यादव, निरज…