सिरहा । गोलबजार नगरपालिकाले प्रति कट्ठा रु ५ लाग्ने भूमिकरमा अचाकली वृद्धि गरी प्रतिकट्ठा रु चारसय बनाएको भन्दै भूमि कर पूर्ववत अवस्थामा फर्काउन माग गर्दै नेकपा माओवादी केन्द्रले धर्ना दिएको छ । आर्थिक मन्दीका कारण किसानको ढाड सेकिएको बेला ४०० प्रतिशतले भूमि कर वृद्धि गर्नु न्यायसंगत नभएको भन्दै भूमिकर पूर्ववत अवस्थामा नफर्काएसम्म सम्झौताविहीन आन्दोलन गर्ने…