Logo

मधेश प्रदेशमा साक्षरता र कोडिङ आर्मी बनाउने अवधारणामा काम भइरहेको छ :डा. सिके राउत

काठमाडौं । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतले मधेश प्रदेशमा प्रदेश सरकारले विकास तथा परिवर्तनका लागि थुप्रै योजना कार्यान्वयन गर्न लागेको जानकारी दिएका छन् । आइतबार नेपाल रिपब्लिक मिडियाद्वारा ‘म नागरिक म बनाउँछु नेपाल’ अभियानअन्तर्गत जनकपुरधाममा आयोजना भएको बहस कार्यक्रममा विज्ञवक्ताका रूपमा सहभागी डा.राउतले जिज्ञासु विद्यार्थीहरूले गरेका फरकफरक प्रश्नका उत्तर दिनेक्रममा प्रदेशमा साक्षरता र कोडिङ…