Logo

जनकपुरधामस्थित राराब क्याम्पसमा झडप, चार जना घाइते

जनकपुर । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमूखी क्याम्पसमा कर्मचारीहरुबीच झडप भएको छ । एमबीएसको परीक्षाको जिम्मेबारी लिने विषयलाई लिएर विवाद उत्पन्न भएपछि कुटाकुट भएको हो । एमबीएस शाखाका प्रमुख अभिराम रायले सिट प्लानसहित परीक्षा सम्बन्धि जानकारी दिने उद्देश्यले क्याम्पस प्रमुख बसन्त कर्णसँग भेट्न गएका बेला उनकै अगाडी कुटाकुट भएको प्रत्यक्षदर्शीले बताएका छन । क्याम्पस प्रमुख कर्ण,…