Logo

महाशिवरात्रिको अवसरमा छाङ्छाङ्दी मन्दिरमा विशेष मेला

रौतहट । महाशिवरात्रिको अवसरमा स्याङ्जाको भीरकोट नगरपालिका–४ मा अवस्थित छाङ्छाङ्दी मन्दिरमा विशेष मेला लागेको छ । धार्मिक ग्रन्थअनुसार छाङ्छाङ्दी मन्दिरलाई अत्यन्तै पवित्र स्थल मानिन्छ। महाशिवरात्रिको अवसरमा यहाँ ठूलो संख्यामा भक्तजनहरू भेला हुने भएकाले व्यवस्थापन समितिले सुरक्षा तथा आवश्यक सुविधाहरूको उचित व्यवस्था मिलाएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठका अनुसार भक्तजनहरूलाई सहज दर्शन गराउने…