काठमाडौं । मधेश प्रदेश सरकारले ल्याउन लागेको स्वास्थ्य सेवा समायोजनसम्बन्धी स्थानीय सेवा गठन, सञ्चालन ऐन २०८१ प्रति मधेश प्रदेशका विभिन्न संगठनका स्वास्थ्यकर्मीहरुले असन्तुष्टि जनाएका छन् । हेल्थ असिस्टेन्ट संघ, नेपाल, मधेश प्रदेश र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालले संयुक्त रुपमा पत्रकारसम्मेलनमार्फत मधेश प्रदेश सरकारले ल्याउन लागेको ऐन केही सिमित व्यक्ति वर्गका लागि मात्र फाइदा पुर्याउने…