Logo

चुरियामाई मन्दिर नजिक यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा आज बिहान करिब ९ः१५ बजे एक यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । बिरगंजबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टिएको जिल्ला प्रहरी मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा परेका सबै घाइतेहरूलाई…