काठमाडौं । सोमबार विहान गृहमन्त्री रमेश लेखकले बाढी पहिरोबाट क्षतिग्रस्त काभ्रेको पनौती नगरपालिका–१२ भूमेडाँडा र बेथानचोश गाउँपालिका ४ चलालको निरीक्षण गरेका छन् । बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि उनले तीन वटै सरकारको विपत्तिमा काम गर्नुपर्ने जिम्मेवारी रहेको भन्दै तीन तहकै सरकारबीच समन्वय गरेर अगाडि बढ्ने बताए । उनल भने, ‘भारी वर्षाबाट सिर्जित बाढी–पहिरोबाट जन–धनको ठूलो…